Incident Reports

बिर्तामोडमा लगातार दोश्रो हत्या : मासु पसलेको शव भेटियो

2021-04-08

Province 1, Jhapa, Mechinagar, Ward 12

एकपछि अर्को गर्दै झापाको बिर्तामोडमा मानिसको वेवारिसे शव भेटिने क्रम बढेर गएको छ। केही दिन अघि बिर्तामोडकै होटल व्यवसायीको शव पनि चारआली जंगलमा फेला परेको थियो।

झापाको बिर्तामोड सुगम पेट्रोल पम्प छेउमा भेटिएको शव मेचीनगर १२ कालीझोडा बस्ने गौतम परियारको भएको स्थानीयबासीले बताएका छन्। गौतम परियारले राँगा काटेर मासु बिक्री गर्दै आएका थिए। गौतमको हत्या गरेर शव त्यहाँ फालेको हुनसक्ने आशंका गरिएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकासित मिति

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Youth Killed n/a
Total Abducted 00
National/Online Media

0 Comments

Related Reports