Incident Reports

महेन्द्र राउतमाथी धम्की, अभद्र व्यवहार

2021-04-11

Bagmati, Makawanpur, Hetauda

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनको सन्दर्भमा अध्यक्षका उम्मेदवार महेन्द्र राउतमाथी आज अभद्र व्यवहार भएको छ ।आज साझँ हेटौंडाको एक होटलमा बैठक भइरहेको अवस्थामा अध्यक्षका उम्मेदवार राउतमाथी अर्का अध्यक्षका प्रत्यासी कृष्ण गुप्ता अग्रवालका छोराले अभद्र व्यवहार गरेका हुन ।

खबरब्रेकलाई प्रतिक्रिया दिदै राउतले भने, ‘हामी एक होटलमा एउटा समस्याको विषयमा छलफल गर्दै थियौ, एक्कासी उहाँ (अग्रवाल)समूह भोट माग्ने नाउमा प्रवेश गरे, प्रवेश गरेसङ्गगै अग्रवालजिले मलार्इ सहयोग गर्न्नु भन्नू भो, मैले म हिजो पनि उठेको उम्मेदवार आज पनि मेरो अभियान निरन्तरता छ ।’ भने त्यसपछि अग्रवालका छोरा कुदेर म भएको स्थानमा आएर हातै हाल्ने शौलिमा मेरो बुबालाइ सहयोग गर्ने भन्दै धम्कि दिए, उनले ‘मेरो बुबालाइ राजनितिक गर्ने’, भन्दै अभद्र व्यवहार गरे ।

राउतलाई विभिन्न आरोप लगाउदै उनले हात हाल्न समेत खोजेको राउतको सचिवालयले जनाएको छ । राउतले घटनाको विषयमा भोलि पत्रकार सम्मेलन गरि थप जानकारी दिने बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Secondary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Chamber of Commerce and entrepreneur's associations
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Makwanpur

0 Comments