Incident Reports

यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

2021-04-12

Province 1, Okhaldhunga, Chisankhugadhi, Ward 8

ओखलढुङ्गा, २०७७ चैत ३० गते 

७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा चिशंखुगढी गाउँपालिका-८ माम्खा बस्ने ७१ वर्षीय दान बहादुर कार्कीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । कार्कीले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total damaged Buildings 00
Police website

0 Comments