Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-04-01

Bagmati, Makawanpur, Hetauda

१४ वर्षीया बालिका बलात्कार घटनाका आरोपित चामुण्डाबिन्द्रासैनी नपा–३ हाडाकोटका २८ वर्षीय भूपेन्द्र शाहीलाई प्रहरीले चैत ३० गते घरबाटै गिरफ्तार गरेको छ ।

बालिकालाई आरोपितले चैत १९ गते विद्यालयमा लिई बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २९ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीको आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इन्द्रजीत सुनारले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २९ गते दैलेख अस्पतालमा भएको डा. जीना सापकोटाले बताउनुभयो ।

अमर सुनार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments