Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-04-08

५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–५ सिसाखानीका ६२ वर्षीय टेकबहादुर लामालाई प्रहरीले चैत ३० गते घरबाट गिरफ्तार गरेको छ ।

पीडित महिलालाई चैत २६ गते बलात्कार गरेको भन्दै आरोपित लामाविरुद्ध पीडितका आफन्तले चैत २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी  दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरि खतिवडाले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण चैत २९ गते धुलिखेल अस्पतालमा गरियो ।

हिरामान तामाङ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments