Incident Reports

बलात्कारका घटनाका आरोपित गिरफ्तार

2021-04-13

Bagmati, Ramechhap, Manthali

१४ वर्षीया बालिकालाई बलात्कार गरको आरोपमा दोलखा जिल्ला जिरी नगरपालिका–२ घर भइ हाल मन्थली नगरपालिका–१ मा बस्ने २५ वर्षीय टेकबहादुर बिकलाई प्रहरीले ०७७ चैत ३१ गते मन्थलीबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकाका आफन्तले चैत ३१ गते बलात्कार गरेको भन्दै आरोपित बिकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर श्रीशकंर श्रेष्ठले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ३१ गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Severely damaged Buildings 00
INSEC

0 Comments