Incident Reports

कञ्चनपुरकी एक युवतीको शंकास्पद मृत्यु !

2021-04-15

Sudurpashchim, Kanchanpur, Krishnapur, Ward 9

धनगढी: कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिक–९ राजघाटकि १९ वर्षीया मञ्जरी बोहरा सोमबार राति झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

त्यसपछि उनलाई उपचारको लागि धनगढी ल्याइएको र उपचारको क्रममा नवजीवन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports