Incident Reports

खोलाको बगरमा लगेर नाबालिकामाथि बलात्कार

2021-04-14

Bagmati, Makawanpur, Hetauda, Ward 6

नयाँ वर्षको दिन राति मकवानपुरमा नाबालिकामाथि बलात्कार भएको छ।हेटौडा उपमहानगरपालिका-६ पुतलीबजार नजिकै रहेको खहरे खोलाको बगरमा एक नाबालिका बलात्कृत भएको प्रहरीले जनाएको छ।ती नाबालिकालाई उनकै केटा साथीले राति साढे १० बजे बलात्कार गरेको र उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका-२३ का २१ वर्षीय विशाल पासवान रहेका छन्। उनी हेटौडा उपमहानगरपालिका-६ मा डेरा गरी बस्थे।प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार ती युवालाई हिरासतमा लिई अनुसन्धान थालिएको छ। नाबालिकाको स्वास्थ्य परीक्षण गर्न पठाइएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments