Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-04-12

Gandaki, Syangja, Bhirkot

१३ र १५ वर्षीया बालिकाहरुलाई बलात्कार गरेको आरोपमा प्रहरीले चितवन इच्छाकामना गाउँपालिका– १ का २२ वर्षीय सिद्धलाल चेपाङ, भिरकोट नगरपालिका–७ का गुप्तबहादुर गोदार र एक १६ वर्षीय बालकलाई गिरफ्तार गरेको छ ।

पीडित १५ वर्षीया बालिकालाई ०७७ चैत २६ गते र १३ वर्षीया बालिकालाई चैत ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितहरुविरुद्ध चैत ३१ गते वडा प्रहरी कार्यालय बालिङमा उजुरी दिएको वडा प्रहरी कार्यालयका इन्स्पेक्टर हरि प्रसाद पौडेलले बताउनुभयो ।

पीडित पक्षहरुको उजुरीपछि आरोपितहरुलाई सोही दिन भिरकोटबाट गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

पीडितहरुको स्वास्थ्य परीक्षण चैत ३१ गते स्वास्थ्य चौकी वालिङमा भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
INSEC

0 Comments