Incident Reports

पुनः निर्वाचनको माग गर्दै सामुदायिक वन कार्यालयमा तालाबन्दी

2021-04-16

Province 1, Jhapa, Kankai

झापा ।

जिल्लाको सुरुङ्गामा रहेको कनकाई सामुदायिक वन कार्यालयमा तालबन्दी गरिएको छ ।सामुदायिक वन उपभोक्ता समितिको हालै सम्पन्न निर्वाचनमा मतगणनामा धाँधली भएको भन्दै सामुदायिक वनका उपभोक्ताले नै वन कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले निर्वाचनको मतगणना पुनः नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

चुनावी मोर्चामा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राप्रपा नेपालले पत्रकार सम्मेलनको आयोजना गर्दै ३० गते भएको मतगणनामा धाँधली भएको पाइएकाले पुनः निर्वाचन गराउन माग गरेका हुन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments