Incident Reports

१२ वर्षीया वालिका यौन दुर्व्यवहार गर्ने दर्जी पक्राउ

2021-04-16

Bagmati, Bhaktapur, Madhyapur Thimi, Ward 1

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका १ मनहरा सुकुम्बासी बस्ती बस्ने स्याङजा वालिङ गाउँपालिका ५ घर भएका ३७ वर्षीय खेम बहादुर दर्जीलाई प्रहरीले पक्राउ गरेको छ ।

दर्जीले ती बालिकालाई यौन दुर्व्यवहार गरेको उजुरी पछि उनलाई पक्राउ गरेको प्रहरीले जनायो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Youth Abducted 00
National/Online Media

0 Comments