Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

2021-04-13

Lumbini, Dang, Tulsipur, Ward 5

३४ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको भन्दै तुलसीपुर उपमनपा–५ का २८ वर्षीय यमकान्त भुसाल विरूद्ध पीडितपक्षले वैशाख ३ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका छन् । पीडितले आरोपितलाई चैत ३१ गते यौन दुर्व्यवहार गरेको भन्दै उजुरी आएको र  आरोपितको खोजी भइरहेको डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ३ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments