Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

2021-04-13

Lumbini, Dang, Tulsipur

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितपक्षले सल्यान जिल्ला बागचौर नपा–२ का २८ वर्षीय किरण खड्का विरूद्ध वैशाख २ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दर्ता गरेका छन् ।

पीडितलाई आरोपितले चैत ३१ गते यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएको इलाका प्रहरी कार्यालय तुलसीपुर डिएसपी शिवबहादुर सिंहले बताउनु भयो । आरोपित फरार रहेको र खोजी भइरहेको डिएसपी सिंहले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments