Incident Reports

यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

2021-04-15

Province 1, Okhaldhunga, Sunkoshi

काठमाडौं, २०७७ वैशाख ३ गते ओखलढुंगा,

१५ वर्षिया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-१२ बस्ने सुनकोशी गाउँपालिका-९ घर भएका ३९ वर्षीय दल बहादुर कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । कार्कीले ती किशोरीलाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Youth Abducted 00
Police website

0 Comments