Incident Reports

हतौडा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

2021-04-17

Sudurpashchim, Baitadi, Dogadakedar, Ward 7

 दोगडाकेदार गाउँपालिका-३ सिल्लेगडास्थित मामाघरमा बस्ने रिउले भुलको छोरा १५ वर्षीय महेश भुलको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय नारायण भुललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नारायणले हतौडा प्रहार गर्दा महेशको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खोचलेक र ईलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Police website

0 Comments