Incident Reports

किशोरीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ

2021-04-16

Madhes, Saptari, Kanchanrup, Ward 7

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सप्तरीबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।कञ्चनरुप नगरपालिका–७ बलुवाका १९ वर्षीय सुनिलकुमार यादवलाई शुक्रबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । यादवले किशोरीलाई बलात्कार गरी फरार भएको भन्ने खबर आएपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments