Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-04-04

Madhes, Saptari, Surunga

अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई ०७७ चैत २२ गते बलात्कार गरेको आरोपमा प्रहरीले सुरुङ्गा नपा–३ का २२ वर्षीय मुकेश सदालाई वैशाख ४ गते गिरफ्तार गरेको छ ।गिरफ्तार आरोपित सदाविरूद्ध वैशाख ५ गते उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर वीरेन्द्र पासवानले जानकारी दिनु भयो ।

पीडित बालिकाकी आमाले आरोपितविरुद्ध वैशाख ३ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएकी छन् ।पीडित बालिकाको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा वैशाख ४ गते गरिएको छ ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments