Incident Reports

२४ वर्षीय युवकबाट महिला बलात्कृत

2021-04-20

Lumbini, Bardiya, Rajapur, Ward 1

जिल्लाको राजापुर नगरपालिका–१ चनौरा मा एक महिला बलात्कृत भएकी छिन् । चनौरा बस्ने २४ वर्षिय दिनेश थारुलाई प्रहरीले पक्राउ गरेको छ । दिनेशले ३९ वर्षीया महिलालाई कर्णाली नदीको तटबन्धनमा लगेर बलात्कार गरेको बताईन्छ । खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments