Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

2021-04-17

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले १२ वर्षीय बालकविरूद्ध वैशाख ४ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी वैशाख ६ गते प्रहरीले दर्ता गरेको छ ।पीडितलाई आरोपितले वैशाख ४ गते बलात्कार गरेको भन्दै उजुरी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताउनु भयो ।

आरोपित बालकलाई वैशाख ४ गते गिरफ्तार गरेर अभभिावककै संरक्षणमा रहने गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ४ गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरिएको छ ।

पार्वती आचार्य

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments