Incident Reports

बस मालिकबीच बसपार्कमै झगडा, अध्यक्षसहित चार जना पक्राउ

2021-04-22

Sudurpashchim, Kailali, Dhangadhi

धनगढी : खप्तड मालिका यातायात प्रालिका अध्यक्ष दीलबहादुर खलौला र पूर्वअध्यक्ष अनन्तराज जोशीसहित चार जना पक्राउ परेका छन्।दुई जना अध्यक्षसहित भरत बडेल र खड्कबहादुर मल्ललाई पक्राउ गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भरत चौधरीका अनुसार उनीहरू बीच बसपार्कमै झगडा परेको थियो।

खलौला अध्यक्ष भएपछि जोशी समूहले उनलाई अस्वीकार गर्दै आएको थियो। सोही विषयमा उक्त यातायात प्रालिंमा विवाद बढ्दै गएको थियो। खलौला समूहले बनाएको क्यू अनुसार जोशी समूहले गाडी चलाउन नमानेपछि बिहीबार बसपार्कमा हातहालाहाल भएको थियो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation Transport entrepreneurs/syndicate
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports