Incident Reports

नुवाकोटमा ११ वर्षीया बालिका बलात्कृत

2021-04-23

Bagmati, Nuwakot, Tarkeshwar

नुवाकोटमा ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई बलात्कार गरेको आरोपमा तार्केश्वर गाउँपालिका–३ सिवालय टोल बस्ने २५ वर्षीय दिलिप श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। श्रेष्ठले ती बालिकालाई उनकै घरमा सुतीरहेको अवस्थामा बलात्कार गरेका थिए । श्रेष्ठलाई प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments