Incident Reports

कैलालीबाट बलात्कार आरोपमा एकजना पुरुष पक्राउ

2021-04-24

Sudurpashchim, Kailali, Lamkichuha

जबरजस्ती करणी गरेको आरोपमा कैलालीको लम्कीचुहा नगरपालिका–१ बाट प्रहरीले एकजना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा–१  झुङ्गा बस्ने ४६ वर्षीय राम बहादुर चौधरी छन् । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले गएराती उनलाई पक्राउ गरेको हो । चौधरीमाथि ३६ वर्षीय महिलालाई बलात्कार गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे अनुसन्धान गरिरहेको छ । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Total Abducted 0000
National/Online Media

0 Comments