Incident Reports

आर्मीको ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु, स्थानीयले गरे, ट्रक तोडफोड

2021-04-26

Karnali, Surkhet, Birendranagar, Ward 12

दैलेख, वैशाख १३ – नेपाली सेना नम्वर २ राजदल गणको बा१ग ३४८९ नम्वरको ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । ट्रकले ओभर ट्याक गर्ने क्रममा ठक्कर दिएर विरेन्द्रनगर नगरपालिका– १२ बस्ने ५० वर्षिया मनिकला सापकोटाको मृत्यु भएको हो ।

ट्रकले ठक्कर दिएपछि उपचारका क्रममा प्रदेश अस्पतालमा सापकोटाको मृत्यु भएको हो । घटनापछि आक्रोशित स्थानीयले ट्रक तोडफोड गरेका छन् । ट्रक आगजनी गर्ने प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड अश्रुरग्यास हानेको छ । स्थानीयका साथै दुई जना प्रहरी समेत घाईते भएका छन् । अहिले टायर हावा नभएकाले आगजनी प्रयास हुन थालेपनि नजिकै रहेको राजदल गणमा ट्रक राखीएको र भोली प्रहरी कार्यालयमा ल्याईने ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र आर्चायले बताए । चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Army
Actor 2 - Youth na
Total Injured 3
Female Injured n/a
Youth Injured n/a
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports