Incident Reports

किशोरीमाथि करणी गरेको आरोपमा भक्तपुरबाट भारतीय नागरिक पक्राउ

2021-04-29

Bagmati, Bhaktapur, Changunarayan, Ward 5

प्रहरीले करणी आरोपमा भक्तपुरबाट भारतीय नागरिकलाई पक्राउ गरेको छ।१६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका ५ छालिङ बस्ने भारत मोतिहारी घर भएका १९ वर्षीय जितेन्द्र कुमार महतोलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

महतोले ती किशोरीलाई उनकै कोठामा जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments