Incident Reports

दोधारा चाँदनीमा स्थानीयले बीओपीमै ढुंगा हानेपछि सशस्त्र प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

2021-05-01

Sudurpashchim, Kanchanpur, Mahakali, Ward 3

कञ्चनपुर ।कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ मा रहेको सशस्त्र प्रहरी पोष्टले अश्रुग्याँस प्रहार गरेको छ ।लकडाउनका समयमा तस्करले भारतबाट सामान ओसार–पसार गर्दा सशस्त्र प्रहरीले रोकेपछि आक्रोशित स्थानीयले बीओपीमै ढुंगा हानेपछि सशस्त्र प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।

भारतबाट चिनी ल्याउदै गर्दा आफूहरुले सीमामा रोकेको तर तस्करी गर्ने स्थानीय आक्रोशित भएर बीओपी पोष्टमै ढुगां प्रहार गरेका थिए । उनीहरुलाई तितरवितर गर्न ८ राउण्ड जति अश्रुग्याँस प्रहार गरिएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख बिरेन्द्र ऐरले जानकारी दिए ।स्थानीय र सशस्त्र प्रहरीबीच झडप हुँदा ४ जना सशस्त्र प्रहरीका घाइते भएका छन भने ६ जना स्थानीय घाइते भएका छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Other
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 5
Actor 2 - Affiliation APF
Actor 2 - Youth na
Total Injured 10
Female Injured n/a
Youth Injured n/a
National/Online Media

0 Comments

Related Reports