Incident Reports

संक्रमण बढेपछि स्याङ्जामा मंगलबारदेखि १० दिन निषेधाज्ञा

2021-05-04

काठमाडाैं–

कोरोना संक्रमणको वृद्धिद्धर जिल्लामा उच्च रहेको जनाउँदै स्याङ्जामा १० दिनको लागि निषेधाज्ञा गरिने भएको छ।जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले मंगलबार विहान देखि ६ बजेदेखि बैशाख ३१ गते मध्यरातसम्म लकडाउन गर्ने निर्णय गरेको हो।

महामारी बढेको भन्दै स्याङजामा २१ गतेदेखि १० दिन निषेधाज्ञा हुने भएको छ। जिल्ला प्रशासन कार्यालयले सोमबार विज्ञप्ति मार्फत सबै प्रकारका भेला तथा हिंडडुलमा प्रतिवन्ध लगाएको छ।अत्यावश्यकका सवारी साधानलाई भने सञ्चालन हुन पाउनेछन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports