Incident Reports

कोरोना संक्रमितको उपचारमा खटिएका भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात

2021-05-07

Lumbini, Banke, Nepalgunj

काठमाडौंः कोरोना संक्रमितको उपचारमा खटिएका भेरी अस्पताल बाँकेका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। कोभिड वार्डमा उपचाररत विरामीको उचित हेरचाह नगरेको भन्दै अपरिचित व्यक्तिहरुले हेल्थ असिस्टेन्ट पुपेन्द्र शाहीमाथि हातपात गरेको अस्पतालले जनाएको छ।

अस्पतालका अध्यक्ष प्रमोद धिताल र सदस्य सचिव डा. प्रकाश थापाले विज्ञप्ति जारी गर्दै दोषी व्यक्तिमाथि कारबाहीको माग समेत गरेका छन्।जटिल अवस्थामा उपचारमा संलग्न चिकित्सकको मनोबल बढाउन सहयोग गर्नुपर्नेमा त्यस विपरीत चिकित्सकमाथि विभिन्न बहानामा दूर्व्यवहार भइरहेको भन्दै सुरक्षा व्यवस्थाका लागि पनि अस्पतालले अपिल गरेको छ।





Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports