Incident Reports

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

2021-05-09

Lumbini, Dang, Gadhawa

दाङ, २०७८ वैशाख २६ गते आफ्नै ४३ वर्षीया श्रीमती शिला चौधरीको हत्या गरेको अभियोगमा गढवा गाउँपालिका-२ महदेवा बस्ने ४० वर्षीय धनिराम चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । धनिरामले घरयसी विवादमा शिलालाई धारिलो हतियार खुडा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी गोवरडियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । खुडा प्रहारबाट गम्भीर घाइते भएकी शिलाको उपचारको लागि लमही अस्पताल दाङतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website

0 Comments