Incident Reports

१२ वर्षीया बालिका बलात्कार गर्ने राई पक्राउ

2021-03-13

Province 1, Jhapa, Mechinagar, Ward 10

झापा, २२ चैत (हाम्रोमत)- १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका १० सुगम टोल बस्ने ४७ वर्षीय ईन्द्र बहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ।राईले ती बालिकालाई गत फागुन २९ गते दिउँसो जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Morang

0 Comments