Incident Reports

No translation available.

2014-07-09

Lumbini, Kapilbastu, Buddhabhumi

Nanda Ram Paud कपिलवस्तु । ०७१ असार २५ गते प्रसोहिया गाविस-७ निवासी नेकपा माओवादी वैकल्पिक जिल्ला सदस्य ४० वर्षीया फहिमार खातुनलाई छतमा सुतेको अवस्थामा असार २५ गते बिहान ४ बजे अज्ञात हतियारधारी समूहले गोली प्रहार गरेको छ । चारजनाको संख्यामा आएको हतियारधारी समूहले उनीमाथि गोली प्रहार गर्दा सुतेको खाटमा गोली लागेकोले उनलाई छातीमा गोलीका छर्रा लागि सामान्य घाइते भएकी छन् । खातुनको तौलिहवा जिल्ला अस्पतालमा उपचार भयो । उनीलाई कसले किन गोली प्रहार गर्‍यो भन्ने बारे खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनायो । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis