Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2021-05-10

Bagmati, Kabhrepalanchok, Chaurideurali, Ward 6

१५ वर्षीया बालिकालाई वैशाख २७ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चौरीदेउराली गाउँपालिका–६ का २५ वर्षीय विराज कार्कीलाई वैशाख २८ गते पनौतीबाट गिरफ्तार गरेको छ ।पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै बनेपा प्रहरी कार्यालयमा पीडितका आफन्तले वैशाख २७ गते उजुरी दिएको डिएसपी हरि खतिवडाले बताउनु भयो ।

डिएसपी खतिवडाका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २८ गते शीर मेमोरियल अस्पताल बनेपामा गरिएको छ ।

हिरामान तामाङ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments