Incident Reports

No translation available.

2014-07-09

Sangeeta Bhat स्याङजा । ०७१ असार २५ गते एक ६४ वर्षीया बृद्धालाई बलात्कार गर्न खोजेको आरोपमा जिल्ला अदालतले २३ वर्षीय अर्जुन राईलाई असार २५ गते पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ । बृद्धा बजारबाट घर फर्किदै गर्दा आरोपितले अभद्र व्यवहार गर्दै बाटोबाट पिट्दै खोल्सासम्म पुर्याएको र बृद्धाले प्रतिकार गर्दा गर्दै मोबाइल छोडेर भागेपछी आरोपित पता लागेको प्रहरीले जनायो । पीडितको जाहेरीको आधारमा प्रहरीले आरोपिलाई गिरपmतार गरी जबरजस्ती करणी उद्दोग अर्न्तर्गत जेठ २९ गते मुद्दा चलाएको थियो । संगीता भाट

0 Comments

Related Reports
Related Trend Analysis