Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2021-05-14

Lumbini, Dang, Gadhawa

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार आरोपमा प्रहरीले  गढवा गाउँपालिका–१ का ४० वर्षीय भीमबहादुर कुमाललाई जेठ २ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले वैशाख ३० गते यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, गढवामा वैशाख ३१ गते उजुरी दिएको इन्स्पेक्टर राजकुमार भट्टले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ३१ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments