Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-05-14

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले १९ वर्षीय आफन्तलाई  जेठ २ गते घरबाट गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले वैशाख ३१ गते बलात्कार गरेको भन्दै पीडितले  जेठ २ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिनु भएको थियो ।

पीडितको उजुरीका आधारमा कारबाही अगाडि बढेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।पीडितको स्वास्थ्य परीक्षण जेठ २ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।

 रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments