Incident Reports

मोटरसाइकलले ठक्कर दिएको बिषयमा कुटपिट

2021-05-18

Madhes, Parsa, Birgunj

 वीरगंज महानगरपालिका-२२ जगरनाथपुर चोकमा सोही ठाउँ बस्ने ४० वर्षीय मोहम्मद अकवर र मोहम्मद उसमानलाई मोटरसाइकलले ठक्कर दिएको बिषयलाई लिएर सोही ठाउँ बस्ने पर्मा यादव र उमर यादवले कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले पर्मा र उमरलाई नियन्त्रणमा लिएको थियो । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured n/a
Police website

0 Comments

Related Reports