Incident Reports

४ वर्षिया बालिका बलात्कार अभियोगमा ७९ वर्षिय बृद्ध पक्राउ

2021-05-19

Lumbini, Bardiya, Rajapur

बर्दिया ५ जेठ :बर्दिया प्रहरीले ४ वर्षिया बालिकामाथि जबरजस्ती करणी गर्ने ७९ वर्षिय बृद्धलाई पक्राउ गरेकोछ ।जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बर्दियाको राजापुर नगरपालिका वडा नम्बर–४ का ७९ वर्षिय बृद्धलाई पक्राउ गरिएको हो ।

बर्दिया प्रहरीका अनुसार पक्राउ परेका ती बृद्धलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखिएकोछ ।गाउँकै ४ वर्षिया बालिकालाई दिउँसो जवरजस्ती करणी गरेका ती बृद्धलाई सोही दिन बेलुका पक्राउ गरिएको बर्दिया प्रहरीले जानकारी दिएकोछ ।हाल बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएकोछ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments