Incident Reports

सिरहामा अपरिचित युवकको शव फेला

2021-04-23

सिरहा ः सिरहामा एक अपरिचित युवकको शव फेला परेको छ ।

लहान नगरपालिका ३ बलान नदी नजिककै अन्दाजी ३५ वर्षको जस्तो देखिने अपरिचित युवकको शव फेला परेको हो ।

युवकको हत्या गरी फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले आवश्यक प्रकृया पुरा गरी युवकको शव पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखेको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Total damaged Buildings 00
National/Online Media

0 Comments

Related Reports