Incident Reports

स्याङजामा नेपाली कांग्रेसद्वारा राष्ट्रपतिको पुत्ला दहन

2021-05-22

स्याङ्जा ।नेपाली कांग्रेस स्याङजाद्वारा शहीदचोकमा राष्ट्रपतिको पुत्ला दहन गरेको छ ।शुक्रबार मध्यराति संविधानमाथि धावा बोल्दै गरिएको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको अवैधानिक घोषणाको विरोध गर्दै राष्ट्रपतिको पुत्ला दहन गरेको नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ ।

अभियानपथ पार्टी कार्यालयबाट सुरु भएको मौनजुलुस चोकमा पुगेर कोण सभामा परिणत भएको छ ।कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार रानाले केवल सत्ता स्वार्थमा लिप्त केपी शर्मा ओलीको सरकारले राष्ट्रिय ।राजनीतिक मानमर्यादा समेतको धज्जी उडाउँदै आरोप लगाउनुभएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments