Incident Reports

ट्युसन पढाउन जाँदा खुकुरी प्रहार

2021-05-22

Province 1, Bhojpur, Pauwadungma, Ward 6

पौवादुङ्मा गाउँपालिका ४ बस्ने २९ वर्षीय योगेन्द्र कार्की धारिलो हतियार खुकुरी प्रहारबाट शनिबार राति गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।पौवादुङ्मा गाउँपालिका ६ ठुलो दुङ्ममा टिउसन पढाउन गएको अवस्थामा योगेन्द्रलाई एक जनाले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको थियो । घाइतेको थप उपचारको लागि नोबेल अस्पताल विराटनगरतर्फ पठाएको प्रहरीले जनाएको छ ।घटनाको अनुसन्धानको क्रममा एक जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports