Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2021-05-19

नौ वर्षीया यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३५ वर्षिय बुबालाई जेठ ९ गते गिरफ्तार गरिएको छ ।पीडित बालिकालाई जेठ ५ गते यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले जानकारी दिनुभयो ।पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ६ गते वीपी कोेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा अस्तालनमा गरिएको छ ।

जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments