Incident Reports

राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी, मधेशमा स्वागत

2021-05-24

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । आइतबार भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।

सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मधेशमा स्वागत

नागरिता अध्यादेश जारी भए पछि जसपा अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ती निकालेर त्यसको स्वागत गरेका छन । ठाकुरले यो अध्यादेशले नागरिता सम्स्या सामाधान हुने विश्वास पनि लिएको जनाएको छ ।

यसैगरि तराई मधेशका प्रमुख सहरहरुमा अध्यादेश आएको खुशीमा खिप प्रज्वलन गरिएको छ । आइतवार साझ जनकपुर, कलैया सहित तराई मधेशका प्रमुख सहरहरुमा दिप प्रज्वलन गरिएको छ ।

0 Comments

Related Trend Analysis