2021-05-24
सर्लाही । प्रतिनिधिसभा विघटनको विरोधमा सर्लाहीमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको पुत्ला दह गरेको छ ।
नेपाली कांग्रेसको पाटी कार्यालय लालवन्दीबाट नारा जुलुस गर्दै नेविसंघले लालवन्दी बजारमा प्रधानमन्त्री ओली राष्ट्रपति भणडारीको पुत्ला दहन गरेको हो ।
नेपाली कांग्रेसको पाटी कार्यालय लालवन्दीबाट नारा जुलुस गर्दै नेविसंघले लालवन्दी बजारमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भणडारीको पुत्ला दहन गरेको हो ।
देश कोरोना सङ्क्रमणमा आक्रान्त भइरहेका बेला देश र जनता प्रति सरकार उत्तरदायी नभएको र उल्टै असंवैधानिक कदम चालेकाले यसका विरुद्धमा पुत्ला दहन गरेको आन्दोलनमा सहभागी विद्यार्थीहरूले जनाएका छन् ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Contestation over Constitution and federal restructuring |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Nepali Congress and affiliated org |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |