Incident Reports

आठ वर्षीया छोरीलाई जबर्जस्ती करणी आरोपमा बाबु पक्राउ

2021-05-27

Lumbini, Palpa, Bagnaskali

शुक्रबार, १४ जेठ, २०७८

पाल्पा / पाल्पामा आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा बगनासकाली गाउँपालिकाका ३१ वर्षीय पुरुष रहेका छन् ।

८ वर्षकी छोरीलाई जबर्जस्ती गरेको उजुरीका आधारमा बिहीबार ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।जबर्जस्ती करणीको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments