Incident Reports

कालिमाटीमा श्रीमानले श्रीमतीको घाँटी रेटेर हत्या गरे

2021-05-31

Bagmati, Kathmandu, Kathmandu


काठमाडौंको कालिमाटीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् कालिमाटी निलबराहीस्थित एक घरमा २१ वर्षीया कुसुम पहरी श्रेष्ठको हत्या भएको हो।
हत्या आरोपमा प्रहरीले मृतकका श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय अजय भन्ने नानिबाबु श्रेष्ठ हुन्।
महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक (डिएसपी) अपिल बोहराले राति चक्कु प्रहारपछि कुसुम गम्भीर घाइते भएको त्यसपछि सिसाको ग्लासले समेत हिर्काएको बताए ।
घाइते कुसुमको उपचारको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लैजाँदा चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।
उनीहर विगत ५ वर्षदेखि अजय कालिमाटी तरकारी बजारमा होलसेल तरकारी व्यापार गर्थे। उनीहरुको विवाह भएको भने एक वर्षपनि पुगेको थिएन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Abducted 0000
Severely damaged Buildings 00
National/Online Media

0 Comments