Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-05-27

Province 1, Sunsari, Harinagara

 १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले हरिनगर गाउँपालिका–५ बसन्तपुरका ३२ वर्षीय सन्तोषकुमार मेहताविरुद्ध जेठ १६ गते उजुरी परेको छ पीडितलाई आरोपितले गत वर्षदेखि जेठ १३ गतेसम्म पटकपटक विभिन्न प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १६ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएको थियो ।

उजुरी लगत्तै फरार आरोपितको खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले बताउनु भयो ।पीडित युवतीको स्वास्थ्य परीक्षण जेठ १३ गते इनरुवा अस्पतालमा गरिएको छ ।

जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments