Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-05-27

Province 1, Sunsari, Itahari

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–१० का २० वर्षीय हनिसकुमार चौधरीलाई जेठ १६ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले जेठ १३ गते विवाहको प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १६ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले बताउनु भयो ।पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १६ गते इटहरी अस्पतालमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments