Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-05-07

Lumbini, Dang, Ghorahi, Ward 10

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१० का २२ वर्षीय राजु बिकलाई जिल्ला प्रहरी कार्यालय घोराहीले गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई वैशाख २२ गतेदेखि २४ गतेसम्म बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले जेठ १७ गते उजुरी दिएपछि प्रहरीले जेठ १८ गते आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिनुभयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा जेठ १७ गते भयो । आरोपित पक्षले भने लामो प्रेम सम्वन्धपछि विहे गरेको तर जातीयय भेदभावका कारण आफूलाई बलात्कारको आरोप लगाएको जनाएको छ ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments