Incident Reports

अशक्त बालिका बलात्कृत

2021-06-01

Province 1, Sunsari, Dharan

त्यस्तै इलाका प्रहरी कार्यालय धरानले सुस्तमनस्थितिकी महिलालाई करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

धरान–११ आँपगाछीमा बस्ने ५६ वर्षीया सुस्त मनस्थितिकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सोही स्थानका ५२ वर्षीय बले भनिने बलबहादुर थापालाई पक्राउ गरेको हो । मङ्गलबार करणी गरेको उजुरी परेपछि उनी लगत्तै पक्राउ परेका थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments