Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-06-02

Lumbini, Bardiya, Madhuwan

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मधुवन नपा–९ बेलटाडीका ५९ वर्षीय कर्णबहादुर कामीलाई जेठ १९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ १९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन मौखिक जानकारी गराएपछि प्रहरी चौकी, ताराताल र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले आरोपितको घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीले बताउनु भयो ।

पीडितपक्षले जेठ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र उजुरीका आधारमा कारबाही प्रक्रिया अगाडि बढेको डिएसपी शाहीले बताउनु भयो ।पीडितको स्वस्थ्य परीक्षण जेठ १९ गते गुलरिया अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments