Incident Reports

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक र तेक्वान्दो प्रशिक्षक पक्राउ – Online Khabar

2021-06-05

Bagmati, Bhaktapur, Suryabinayak, Ward 7

२२ जेठ, मध्यपुरथिमि । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुकी १३ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको अभियोगमा एक शिक्षक र तेक्वान्दो प्रशिक्षकलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वाण्दो प्रशिक्षक चुलाई मुखिया रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

घरमा पढाउँदै आएका शिक्षक कोजुले ती बालिकालाई भोज खान बोलाइ यौन दुर्व्यवहार गरेको भन्दै बालिकाकी आमाले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । ती बालिकालाई तेक्वान्दो प्रशिक्षक मुखियाले सल्लाघारीस्थित एकान्त स्थानमा बोलाइ तेक्वान्दो खेल राम्रोसँग सिकाइदिन्छु भन्ने प्रलोभन दिएर दुर्व्यवहार गरेको जाहेरी परेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
National/Online Media

0 Comments